काठमाडौं,असोज ६जनता समाजवादी पार्टी, नेपालका वरिष्ठ नेता डा. बाबुराम भट्टराईले स्वास्थ्य क्षेत्रको सुधारका लागि डा। केसीले मात्र लड्नुपर्ने स्थितिको अन्त्य गर्नुपर्ने बताएका छन् । आज मंगलबार अनशनका क्रममा जुम्लाबाट काठमाडौं फर्किएका डा। गोविन्द केसीको पक्षमा उनले यस्तो धारणा राखेका हुन् । डा. केसीमाथि भएको दुर्व्यवहारको विरोध गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका नेता भट्टराईले ‘यो राजाको…

गोरखा,असोज ६गोरखा नगरपालिकाको एक तला माथिको टपबाट झ्यालको अगाडि उभिएर जोखिमसाथ सेवा लिइरहेको तस्बिर सार्वजनिक भएसँगै सामाजिक सञ्‍जालमा विभिन्‍न टीकाटिप्पणी भएका छन् । मंगलबार एक महिलासहित ३ सेवाग्राही झ्यालमा उभिएको तस्बिर सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको गोरखा नगरपालिकाले पनि स्वीकारेको छ । मंगलबार सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको गोरखा नगरपालिकाको तस्बिर । तस्बिर :सामाजिक सञ्जालबाट जोखिमसाथ सेवा…

काठमाडौँ,भदौ ३० पर्यटकीय नगरी पोखराको फेवाताल स्थित कोमागाने पार्कमा बनाइएका मूर्तिहरु संरक्षणको अभावमा जीर्ण बन्दै गएका छन् । सात वर्ष अघि विश्वका चर्चित मूर्तिकारहरुले निर्माण गरेका यी मूर्तिहरु अहिले संरक्षणको अभावमा छरपस्ट छन भने दिन प्रतिदिन जिर्ण बन्दै गएका छन् । ढुंगाबाट मूर्ति बनाउने संसारका प्रसिद्ध मूर्तिकारहरु थेउरी लयरसको टिम र नेपालका मूर्तिकारहरुको संयुक्त पहलमा…

असार ८। उमेश थपलिया। आज देशमा दन्किरहेको सीमा अतिक्रमणको आगो धेरै वर्ष अघि त्यो बेला नै सल्किएको थियो फरक यति मात्र स्वरुपमा हो, कि त्यो बेलामा यो भुसको आगो थियो भने, आज दन्किरहेको फिलिङो । तर नेपाल र भारतको माझमा उब्जिएका सिमा समस्या तत्कालीन नेपाली शासकहरुकै विस्तारवादलाई नचिड्याउँदै त्यसैलाई त्वम शरणम गर्ने निति अनि सत्ता…

काठमाडाैं । पत्रकार कुसलभ केसीले सरकारी जग्गा हडपेकोबारे सनसनीपूर्ण खुलासा गरेका छन् । दलित भनेर हेप्दै शोषण गरिएकोबारे पत्रकार केसीले फिल्ड रिपोर्टिङ जस्ताको तस्तै गरेका छन् । कर तिरेको रसिदसहित पत्रकार केसीले गरेको सनसनीपूर्ण खुलासा भिडियोमा हेर्नुहोस् ।

काठमाडाैं । मेघा टेलिभिन र पुजा फिल्मसका पत्रकार कुसलभ केसीले राजधानीको एक पानी कम्पनीमा छापा हानेका छन् । उनले पानी कम्पनीमा छापा हान्दा पानी कम्पनीले आम मानिसको स्वास्थ्यमा ख्याल नगरी फोहोर पानी बेचिरहेको पाइएको हो । पत्रकार केसीले पानी पिउन योग्य छ ? या छैन यसबारे खतरानाक खुलासा गरेका छन् । हेर्नुहोस् उक्त सनसनीपूर्ण भिडियोः